उत्पादन लागत र समयमा सुधार गर्दछ, रोग प्रतिरोध शक्ति वृद्धि, पशुपन्छी पाचन प्रणालि मजबुट बनाउँछ, रगतमा चिल्लोको मात्रा कम भई बोसो कम मांशपेशी वृद्धि, एमोनिया, नाइट्रो कम्पाउन्ड जस्ता ग्याँस वृद्धि रोक्दछ जसबाट खोरमा दुर्गन्ध कम हुन्छ, प्राणीहरुमा छरितोपन ल्याउँछ, अन्य औषधि तथा रसायनको प्रयोगबाट हुने नकारात्मक असर न्युनिकरण गर्दछ ।
विभिन्न मल तथा रसायनको प्रयोगबाट माटो तथा विरुवामा सुधार भएको छैन भने यस Chito Plus को प्रयोगबाट मलखादको उपयोगितालाई विरुवा तथा माटोमा वृद्धि गर्न सकिन्छ । यसको प्रयोगबाट जुनसुकै विरुवा छिटो हुर्काउन गुणस्तरीय उत्पादन लिन, रोग प्रतिशोधात्मक क्षमता वृद्धि गर्न माटोको गुणस्तर बढाउन, शत्रु जीव व्यवस्थापन गर्न, विरुवाको आन्तरिक प्रणाली दुरुस्त राख्न यसले मद्दत गर्दछ ।
Chito Plus को यो उत्पादन पानीको उपचार गर्न विशेष रुपमा तयार पारिएके छ । यसले विभिन्न पानी पोखरीमा पानीको उचित तवरले वातावरणीय प्रणाली सुचारु भूमिका निभाउँदछ । प्राकृतिक रुपमा पानीलाई विना कुनै रसायनको प्रयोग यस उत्पादनले सफा गर्न सकिन्छ ।