Dietary Feed Suppliement
MRP 1050/-
उपयोगिताः उत्पादन लागत र समयमा सुधार गर्दछ, रोग प्रतिरोध शक्ति वृद्धि, पशुपन्छी पाचन प्रणालि मजबुट बनाउँछ,
रगतमा चिल्लोको मात्रा कम भई बोसो कम मांशपेशी वृद्धि, एमोनिया, नाइट्रो कम्पाउन्ड जस्ता ग्याँस वृद्धि रोक्दछ जसबाट खोरमा दुर्गन्ध कम हुन्छ,
प्राणीहरुमा छरितोपन ल्याउँछ, अन्य औषधि तथा रसायनको प्रयोगबाट हुने नकारात्मक असर न्युनिकरण गर्दछ ।
पशुहरुमा प्रयोग विधि
- १ लि. पानी बराबार १ मि.लि. Chito Plus राम्ररी घोल्ने र खुवाउने अथवा
- १० मि.लि. Chito Plus राम्ररी पानीमा घोल्ने र २५ केजी दाना÷खानामा मिसाउने, केहीबेर छायाँमा सुकाउने अनि खुवाउने ।/li>
पन्छीहरुमा प्रयोग विधि
- १ लि. पानी बराबर १ मि.लि. Chito Plus राम्ररी घोल्ने र खुवाउने अथवा
- १० मि.लि. Chito Plus पानीमा राम्ररी घोल्ने र २५ केजीदाना÷खानामा मिसाउनुहोस् ।
केहीबेर छायाँमा सुकाउनुहोस्अनि खुवाउनुहोस् ।
माछाहरुमा प्रयोग विधि
- २० मि.लि. Chito Plus पानीमा राम्ररी घोल्ने र बढिमा २५ केजी दाना÷खानामा मिसाउने,
केहीबेर छायाँमा सुकाउने अनि खुवाउनुहोस् ।