Water Purifier
MRP 1210/-
उपयोगिताः यसले विभिन्न पानी पोखरीमा पानीको उचित तवरले वातावरणीय प्रणाली सुचारु भूमिका निभाउँदछ ।
प्राकृतिक रुपमा पानीलाई विना कुनै रसायनको प्रयोग यस उत्पादनले सफा गर्न सकिन्छ ।
- पानीको प्राकृतिक स्वरुप फिर्ता ल्याउदँछ,
- पानीको गुणस्तर बधाउँदछ,
- लेउ तथा झारहरुबाट हुने क्षतिको न्युनिकरण तथा ब्यवस्थापन गर्दछ,
- पोखरिमा माछाको प्राकृतिक आहारा निर्माण गर्न सहयोग गर्दछ,
- पोखरिको पानीमा बिभिन्न रासायनिक दुश्प्रभावमा कमी ल्याउँछ,
- पानीमा लाग्ने फंगल, ढुसी जस्ता सुक्ष्म शत्रु जीवाणुको समस्या हटाउँछ,
- पानीबाट चिल्लो तथा धातु अलग गर्दछ
- माछा तथा अन्य जलचर जिवको लागि स्वच्छ पानीको निर्माण गर्दछ ।
माछा पोखरिमा प्रयोग विधि
- ३०० मि. लि. Chito Plus १०० लि. पानीमा राम्ररी घोल्नुहोस् र १ रोपनी क्षेत्रफलको माछा पोखरिमा चारैतिरबाट राम्ररी पोखरिको पानीमा छर्किदिनुहोस् ।
- पानीको अवस्था हेरेर १० देखी ३० दिनको अवधिमा फेरी छर्कने कार्य दोहोर्याउनु पर्दछ ।
- यसको प्रयोग पछी पोखरिको पानी केही समय चलाउने गर्नुपर्दछ । यसो गर्नाले छिटो नतिजा प्राप्त हुन्छ ।
स्विमिङ पुल तथा स्पामा प्रयोग विधि
- हप्तामा एक पटक ३०० मि. लि.Chito Plus ४० हजार लिटर पानी सफा गर्न प्रयोग गर्नुपर्दछ ।
- धमिलो पानी भएमा : हप्तामा एकपटक ६००-९०० मि. लि.Chito Plus ४० हजार लिटर पानी सफा गर्नको लागि प्रयोग गर्नुपर्दछ ।
- यसको प्रयोग पश्चात ६ देखी ८ घण्टा सम्म पानीको पुल फिल्टर चलाऊनु पर्दछ ।
स्विमिङ पुल तथा स्पामा यसले गर्ने कार्य
- पानीबाट तेल, लोसन, साबुन, फोहोर तथा गन्ध हताउछ । प्राकृतिक भएकाले मानिस तथा जिवलाई हानी गर्दैन । बिभिन्न गर्हुँगो धातु जस्तै:- तामा, फलामको कणहरुलाई एकिक्रित जम्मा गरेर सफा गर्न सजिलो बनाउँछ ।
पानी छिटो फिल्टर गर्न सहयोग गरी समय र लागत घटाउँछ ।